नेदरल्याण्ड्सले दियो नेपाललाई १३८ रनको लक्ष्य

539 shares

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको खेलमा नेदरल्याण्ड्सले नेपाललाई १ सय ३८ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्स ३९ ओभरमा १ सय ३७ रनमा अल आउट भएको हो ।

नेलरल्याण्ड्सलाई अलआउट गर्ने क्रममा कुशल भुर्तेलले ४ विकेट, ललित राजवंशीले २ विकेट र सोमपाल कामी र रोहितकुमार पौडेलले समान १ विकेट लिए । नेदरल्याण्ड्सका २ जना रन आउट भए ।

 

539 shares