बलिउड अभिनेत्री तापसी पन्नुले गरिन् विवाह

476 shares

काठमाडौँ । बलिउड अभिनेत्री तापसी पन्नुले विवाह गरेकी छन् । भारतिय संचार माध्ययमका अनुसार उनले प्रेमी म्याथियास बोसँग विवाह गरेकी हुन् । उनिहरु मार्च २३ मा विवाह बन्धनमा बाँधिएका हुन् ।

बिहेका उनिहरुको परिवार र नजिकका सिमित साथिहरु मात्रै उपस्थित भएका थिए । उदयपुरमा भएको विवाहलाई गुपचुप तरिकाले सम्पन्न गरिएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

विवाहमा बलिउडबाट अनुराग कश्यप र कनिका ढिलोन लगायतका सिमित सेलिब्रेटीहरु गएका थिए । तापसी र म्याथियास १० वर्ष भन्दा धेरै समयदेखि रिलेशनसिपमा थिए ।

476 shares