आयरल्यान्डलाई नेपालले दियो २१४ रनको लक्ष्य

791 shares
ishwor movie

काठमाडौँ । नेपाल ए ले आज भएको तीन टी–२० श्रृंखला अन्तर्गतको खेलमा आयरल्यानड उलभ्सलाई २१४ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१३ रन बनाएको हो ।

नेपालका लागि आरिफ शेखले अविजित रहँदै सर्वाधिक ९३ रन बनाए । यता, राशिद खान २४, बसिर अहमद १९, पवन सर्राफ १३ र विनोद भण्डारीले ११ रन बनाउँदा कमलसिंह ऐरी १९ रनमा अविजित रहे।

 

791 shares