टिचिङ हस्पिटलमा विस्फोट

658 shares

काठमाडौं । त्रिवि शिक्षण अस्पताल(टिचिङ) मा विष्फोटको आवाज आएको छ । आज मध्यान्ह हस्पिटल परिसरमा विस्फोटको आवाज आएको हो ।

विस्फोटको आवाज सुनिएसँगै मानिसहरुको भीड जम्मा भएको छ । एसीको पाइप पड्किएर आवाज आएको अस्पताल प्रशासनले जनाएको छ ।

658 shares