डिमाले बाताबरण दिवस-२०२४ यसरी मनायो

5.22K shares

काठमाडौ,डिमा एकेडेमी विगत २४ वर्ष देखि नेपाली सेनामा प्रवेश गर्न इच्छुक विद्यार्थी लाई मार्गनिर्देशन गर्दै आएको नेपालकै पहिलो संस्था हो। डिमाले विश्वबाताबरण दिवस-२०२४ को सोही दिन बागबजार,रत्नपार्क,भद्रकाली मन्दिर,टुडिखेल लगायतका क्षेत्रहरुमा यस एकेडेमीमा अध्यरत विद्यार्थी,कर्मचारी,शिक्षक गरि करिब २१५ (दुई सय पन्ध्र) जना सहभागी थिय। विद्यार्थीले हामिले सफा नगरे कल्ले गर्ने,अहिले नगरे कहिले गर्ने, बाताबरण दिवस सफल पारौं। हाम्रो देश हाम्रो सुन्दरता हो जस्ता नारा लेखिएका पर्जा बोकेका थिए। हाम्रो बाताबरणको संरक्षण गर्नु हामी सबैको जिम्मेवारी हो भन्ने कुराको अनुभुती गराउने यसबकार्यक्रमको मुख्य उदेश्य रहेको डिमा एकेडेमीका कर्मचारी कबिराज निरौलाले आदर्श अन्लाइनलाइ जानकारी दिए!

 

5.22K shares