युरोकप : पोर्चुगललाई टाइब्रेकरमा हराउँदै फ्रान्स सेमिफाइनलमा

वि.सं.२०८१ असार २२ शनिवार ०३:०६
791
shares

काठमाडौँ । युरोकपमा पोर्चुगललाई हराउँदै फ्रान्स सेमिफाइनलमा पुगेको छ । गएराति गएराति भोल्कपार्कस्टेशन स्टेडियममा भएको क्वाटरफाइनल खेलमा टाइब्रेकरमा पोर्चुगललाई पराजित गर्दै फ्रान्स सेमिफाइनलमा पुगेको हो ।
निर्धारित समयभित्र दुवै टिमले गोल गर्न सकेनन् । बराबरीमा सकिएको खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा फ्रान्स ५–३ ले विजयी भएको हो ।

वि.सं.२०८१ असार २२ शनिवार ०३:०६
791
shares