भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा गौतम गम्भीर नियुक्त

378 shares

काठमाडौँ । भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा पूर्वक्रिकेटर गौतम गम्भीर नियुक्त भएका छन् । गौतमलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको बीसीसीआईले जनाएको छ ।

भारतीय टिमका प्रशिक्षक राहुल द्रविडको भर्खरै कार्यकाल सकिएको छ । उनको प्रशिक्षणमा भारतीय टिमले भर्खरै टी–२० विश्वकप जितेको थियो ।

गौतम आईपील टिम कोलकोता नाइट राइडर्सका मुख्य प्रशिक्षक रहेका थिए ।

 

378 shares