मुगुको दार्मा केन्द्रबिन्दु भएर भूकम्प गयो
वि.सं.२०८१ साउन २ बुधवार ०१:५६
455
shares
काठमाडौँ । बुधबार बिहानै मुगु जिल्लाको दार्मा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज बिहान ४ बजेर ४० मिनेट जाँद ३.९ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ ।
पछिल्लो समय साना साना भूकम्पहरु जाने क्रम जारी छ । गत असार २६ गते ताप्लेजुङको तापेथोक केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।
वि.सं.२०८१ साउन २ बुधवार ०१:५६
455
shares