सुनको मूल्य बढ्यो, तोलाको कति ?

756 shares

काठमाडौँ । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । बजारमा सुनको मूल्य तोलामा १ हजार रुपैँयाले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बजारमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४५ हजार ७ सय रुपैँया कायम भएको छ ।

बजारमा चाँदीको मूल्य प्रतितोला १० रुपैँयाले बढेर १७४० रुपैँया कायम भएको छ ।

 

756 shares