नुवाकोटमा हेलिकप्टर दुर्घटना, ४ जनाको मृत्यु

वि.सं.२०८१ साउन २३ बुधवार ०९:१८
854
shares

काठमाडौँ । नुवाकोटमा हेलिकप्टर दुर्घटना भएको छ । बुधबार नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना भएको हो
आज काठमाडौँबाट रसुवाको लागि उठेको एयर डाइनेस्टीको ९एन एजेडी हेलिकप्टर दुर्घटना भएको हो । दुर्घटनामा ४ जनाको मृत्यु भएको जनाइएको छ ।

वि.सं.२०८१ साउन २३ बुधवार ०९:१८
854
shares