दिनेश डिसीले गरे पदभार ग्रहण

वि.सं.२०८१ भदौ १७ सोमवार ०७:४६
679
shares

काठमाडौँ । चलचित्र विकास बोर्डका नयाँ अध्यक्ष दिनेश डिसीले पदभार ग्रहण गरेका छन् । सोमबार उनले कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् ।
गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो । आकांक्षीमध्येका ३ नाम मन्त्रिपरिषद्मा पुगेको थियो । ती मध्येबाट डिसीले बाजी मारेका हुन् ।

वि.सं.२०८१ भदौ १७ सोमवार ०७:४६
679
shares