दया र मिरुनाको ‘नांगो गाउँ’ युट्युब ट्रेन्डिङको शीर्षस्थानमा
वि.सं.२०८१ भदौ २४ सोमवार ०४:२३
392
shares
काठमाडौँ । दीपेन्द्र लामाको निर्देशनमा बनेको नांगो गाउँले युट्युबमा दर्शकको राम्रो साथ पाएको छ । शुक्रबार सार्वजनिक फिल्म ‘नांगो गाउँ’ ट्रेन्डिङको शीर्षस्थानमा आएको छ।
रिलिजको छोटो समयमै ट्रेन्डिङ १ मा आएको फिल्मलाई हालसम्म ३६ लाख ३० हजार दर्शकले हेरेका छन् । फिल्ममा दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको छ ।
वि.सं.२०८१ भदौ २४ सोमवार ०४:२३
392
shares