श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण

861 shares

काठमाडौँ । श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण गरिएको छ । काठमाडौँबाट सुर्खेतका लागि उडेको विमान केही मिनेटमै आकस्मिक अवतरण गराइएको हो ।

बिहान ७ बजे सुर्खेतका लागि उडेको फ्लाइट भूइँ छाडेको ८ मिनेटमै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गराइएको हो । जहाजको स्टेयरिङ लक भएपछि विमानस्थलमै फर्काइएको जनाइएको छ ।

पछिल्लो समय नेपालमा हवाई उडान असुरक्षित बनिरहेको छ । केहि महिनायता मात्रै दुई ठुला दुर्घटना भएका थिए ।

861 shares