सुनको मूल्य बढ्यो, तोलाको कति ?

वि.सं.२०८१ भदौ २४ सोमवार ०५:०५
1.17K
shares

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । बजारमा सुन तोलाको १ सय रुपैँयाले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला १ लाख ५२ हजार २ सय रुपैँयामा कारोबार भइरहेको छ ।
बजारमा चाँदीको मूल्य तोलामा ५ रुपैँया बढेर १ हजार ७ सय ५५ रुपैँया कायम भएको छ ।

वि.सं.२०८१ भदौ २४ सोमवार ०५:०५
1.17K
shares