लोमश शर्माको नयाँ गीत ‘अल्ली नजिक सरिदेउन’ सार्वजनिक

924 shares

काठमाडौँ । मोडल लोमश शर्माको नयाँ गीत ‘अल्ली नजिक सरिदेउन’ सार्वजनिक भएको छ । उनले बुधबार आफ्नो जन्मदिनको अवसर पारेर गीतको भिडियो सार्वजनिक गरेको हुन् ।

गीतको भिडियोमा शर्माले अभिनयको साथै निर्देशन पनि गरेका छन् । गीतको शब्द र संगीत प्रल्हाद सुवेदीको रहेको छ । गीतमा सुवेदी र शान्तिश्री परियारको स्वर रहेको छ ।

प्रेम जोडिको कथा देखाइएको भिडियोमा लोमशसँगै रूविना थापा, जुना विश्वकर्मा र नव–कलाकार प्रमोद पौडेल फिर्चड छन।भिडियोमा अग्नी थापा र दिपेन्द्र पण्डितको लगानी रहेको छ ।

 

924 shares