निखिल उप्रेतीले गरे कपाल प्रत्यारोपण

वि.सं.२०८१ असोज १० बिहीवार ११:०८
889
shares

काठमाडौं । कलाकार निखिल उप्रेतीले कपाल प्रत्यारोपण गरेका छन् । उनले दरबारमार्गस्थित आवरण स्किन एण्ड हेयर क्लिनिकमा कपाल प्रत्यारोपण गरेका हुन् ।
कपालमा समस्या देखिएपछि आफुले प्रत्यारोपन गरेको निखिलले बताए । ६ महिनापछि नयाँ कपालको साथमा फिल्ममा फर्कीने उनले बताए ।

वि.सं.२०८१ असोज १० बिहीवार ११:०८
889
shares