एनटिआर र जान्हवीको ‘देवरा’ले दुई दिनमा कति कमायो ?

665 shares

काठमाडौँ । दक्षिण भारतीय अभिनेता जुनियर एनटिआर स्टारर फिल्म देवराले हलहरुमा प्रदर्शन भइरहेको छ । फिल्मले बक्सअफिसमा सुखद् कलेक्सन गरिरहेको छ ।

फिल्मले दुई दिनमा १७.४५ करोड कलेक्सन गरेको छ । फिल्मले पहिलो दिन ७.९५ करोड र दोश्रो दिन ९.५० करोड कलेक्सन गरेको हो । पिरियड ड्रामा फिल्मले मिश्रीत प्रतिक्रिया पाएको छ ।

फिल्ममा जुनिएर एनटिआर, जान्हवी कपुर, श्रुति मराठे, प्रकाश राज, श्रीकान्त, सैफ अली खान लगायतका कलाकारको अभिनय छ।

665 shares