अभिनेत्री पूजा शर्माले बाढी पीडितलाई निःशुल्क खाना खुवाउने

वि.सं.२०८१ असोज १३ आइतवार ०७:१७
889
shares

काठमाडौँ । अभिनेत्री पूजा शर्माले बाढी पीडितका लागि निःशुल्क खाना खुवाउने भएकी छन् । उनले ललितपुरको धोबीघाटमा रहेको आफ्नो ट्याग स्पोर्ट लन्च एन्ड बारमा आइतबार निःशुल्क खाना खुवाउने भएकी हुन् ।
सामाजिक सञ्जारमा एक पोष्ट शेयर गर्दै अभिनेत्री शर्माले पिडितलाई निःशुल्क खानाको व्यवस्था गरेको जानकारी दिएकी छन् । पिडितहरुले आइतबार बिहान १० बजेदेखि १ बजेसम्म व्यवस्था गरिएको उनले जनाएकी छन् ।
कामको कुरा गर्नुपर्दा पुजाको ‘रावायण’ भदौमा प्रदर्शनमा आएको थियो ।

वि.सं.२०८१ असोज १३ आइतवार ०७:१७
889
shares