दोलखामा सवारी दुर्घटना

714 shares

काठमाडौँ । दोलखाको सिंगटी सडक खण्डमा सवारी दुर्घटना भएको छ । शनिबार सिंगटी सडक खण्डको भदौरेमा वस र जिप ठोक्कीएको हो ।

बिहान पौने ११ बजे रोल्वालिङ यातायात प्रालिको बा २ ख ६४२५ र बा १९ च ३९३८ बोलेरो जिप एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा मानवीय क्षति भने नभएको जनाइएको छ ।

714 shares