‘गाउँ आएको बाटो’ हङकङमा प्रदर्शन हुने

वि.सं.२०८१ कात्तिक ३ शनिवार ०८:३७
616
shares

काठमाडौँ । चलचित्र ‘गाउँ आएको बाटो’ हङकङमा प्रदर्शन हुने भएको छ । आइतबार स्थानीय गोल्डेन सिन सिनेमामा फिल्म प्रदर्शन हुने भएको हो ।
नविन सुब्बाको निर्देशनमा बनेको चलचित्रमा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ । फिल्मको प्रदर्शनमा सहभागि हुन निर्देशक सुब्बा सहित प्रसन, पशुपती राई लगायतका कलाकार त्यहाँ पुगेका छन् ।
‘हङकङ पछि फिल्म अन्य देशहरुमा पनि प्रदर्शन गर्ने तयारी निर्माण टिमको रहेको छ । फिल्मलाई चिनियाँ भाषामा सबटाइटलसहित तयार गरिएको छ ।

वि.सं.२०८१ कात्तिक ३ शनिवार ०८:३७
616
shares