आन्दोलनका लागि तयार रहन सिके राउतको पार्टीको कार्यकर्तालाई निर्देशन

वि.सं.२०८१ कात्तिक ४ आइतवार ११:३२
637
shares

काठमाडौँ । जनमत पार्टीले आन्दोलनका लागि तयार रहन पार्टी कार्यकर्तालाई निर्देशन गरेको छ । देशमा अप्ठेरो परिस्थिति रहेकोले आन्दोलनका लागि तयार रहने पार्टीले निर्देशन गरेको हो ।
जनमत पार्टीको बैठकले उपनिर्वाचनका लागि जिल्ला इन्चार्जको संयोजकत्वमा निर्वाचन परिचालन समिति समेत गठन गरेको छ । सरकारले मंसिरमा उपनिर्वाचन गराउने निर्णय गरिसकेको छ ।

वि.सं.२०८१ कात्तिक ४ आइतवार ११:३२
637
shares