वरूण धवनको ‘बेबी जोन’ को टिजर सार्वजनिक

वि.सं.२०८१ कात्तिक १९ सोमवार १२:४०
882
shares

काठमाडौँ । बलिउड अभिनेता वरुण धवन स्टारर फिल्म ‘बेबी’ जोनको टिजर सार्वजनिक भएको छ । सोमबार फिल्मको टिजर सार्वजनिक गरिएको हो ।
कलीसको निर्देशनमा बनेको फिल्मको टिजर एक्सनले भरिएको छ । फिल्ममा वरुणको साथमा किर्थि सुरेश, वामिका गब्बी, ज्याकी श्राफलगायत कलाकारको अभिनय छ।
फिल्म २५ डिसेम्बरदेखि प्रदर्शन हुनेछ।

वि.सं.२०८१ कात्तिक १९ सोमवार १२:४०
882
shares