‘भ्वाइस अफ नेपाल’ बाट बाहिरिए प्रमोद खरेल

791 shares

काठमाडौँ । नेपालको चर्चित गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को लागि कोचहरुको टुंगो लागेको छ । आइतबारदेखि ब्लाइन अडिसन सुरु हुने सिजनमा कोचहरुको फेरिएका छन् ।

यो सिजनमा सिजनको सुरुदेखि नै कोचका रुपमा रहेका प्रमोद खरेल हुनेछैनन् । अन्य कोचको रुपमा उदय सोताङ र राजु लामा फर्किएका छन् भने भ्वाइ अफ किड्समा कोच बनेकी मेलिना राई पनि जोडिएकी छन् ।

नयाँ कोचको रुपमा लोकदोहोरी गायक खेम सेन्चुरी जोडिएका छन् ।

791 shares