‘भुलभुलैया ३’ २ सय करोड क्लबमा

वि.सं.२०८१ कात्तिक २६ सोमवार १०:०७
1.09K
shares

काठमाडौँ । बलिउड अभिनेता कार्तिक आर्यन स्टारर फिल्म ‘भूलभुलैया ३’ ले बक्सअफिसमा राम्रो कलेक्सन गरिरहेको छ । फिल्म १० दिनमा २ सय करोड क्लबमा प्रबेश गरेको छ ।
फिल्मले १० दिनमा २१६.७६ करोड भारुको ग्रस कलेक्सन गरेको छ । हरर कमेडी जनराको फिल्म लाई अनीस बज्मीले निर्देशन गरेको छन् । फिल्ममा कार्तिक आर्यन, विद्या बालन, तृप्ति डिमरी, माधुरी दीक्षित, राजपाल यादवलगायत कलाकारको अभिनय छ।

वि.सं.२०८१ कात्तिक २६ सोमवार १०:०७
1.09K
shares