दीपक मनाङे पक्राउ

वि.सं.२०८१ कात्तिक २७ मंगलवार ०५:५८
553
shares

काठमाडौँ । नेपाल प्रहरीको सिआइबीले सांसद दीपक मनाङेलाई पक्राउ गरेको छ । दीपकलाई मंगलबार सिआइबीले काठमाडौंको सानो भर्याङबाट पक्राउ गरेको हो।
सर्वोच्च अदालतले मनाङेलाई कार्तिक २० गते ज्यान मार्ने उद्योगमा पाँच वर्ष कैद सजाय सुनाएको थियो । अदालतको आदेशलगत्तै फरार रहेका उनलाई प्रहरीले पक्राउ गरेको छ ।
मनाङे हाल प्रदेशसभा सदस्य समेत हुन् । मन्त्री समेत भइसकेका उनि मनाङको प्रदेश निर्वाचन क्षेत्र १ (ख)बाट निर्वाचित स्वतन्त्र सांसद हुन्।

वि.सं.२०८१ कात्तिक २७ मंगलवार ०५:५८
553
shares