शोभित बस्नेतले ‘पीआर’ बनाउने
![Aadarsha Online Aadarsha Online](https://aadarshaonline.com/wp-content/themes/custom_theme_latest/images/small_icon.jpg)
वि.सं.२०८१ मंसिर २४ सोमवार ०४:१५
413
shares
![image image](https://aadarshaonline.com/wp-content/uploads/2024/12/shovit-PR.jpg)
काठमाडौँ । निर्देशक शोभित बस्नेतले ‘पीआर’ नामक चलचित्र बनाउने भएका छन् । अष्ट्रेलियाको विभिन्न सहरमा छायांकन हुने फिल्मको निर्देशन बस्नेतले नै गर्नेछन् ।
फिल्मलाई आरएफएम फयासिलिटी मेनेजमेन्ट अष्ट्रेलिया र ल्यान्ड वे डम्प्लिङ सिड्नी प्रस्तुत गर्नेछ । फिल्ममा ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल निर्माता र एप्लाई वर्ल्डका गणेश केसी कार्यकारी निर्माता रहेका छन् ।
फिल्मको फस्टलुक पनि सार्वजनिक गरिएको छ। फिल्मको हाल अष्ट्रेलियाका विभिन्न स्थानमा अडिसन भइरहेको छ ।
![Aadarsha Online Aadarsha Online](https://aadarshaonline.com/wp-content/themes/custom_theme_latest/images/small_icon.jpg)
वि.सं.२०८१ मंसिर २४ सोमवार ०४:१५
413
shares