सेलेना गोमेजले गरिन् इन्गेजमेन्ट

वि.सं.२०८१ मंसिर २७ बिहीवार ०८:०६
637
shares

काठमाडौं । चर्चित अमेरिकी पपस्टार सेलेना गोमेजले इन्गेजमेन्ट गरेकी छन् । प्रेमी बेनी ब्लान्कोसँग इन्गेजमेन्ट गरेको जानकारी उनले इन्स्टाग्राममार्फत दिएकी हुन् ।
एक पोष्ट शेयर गर्दै उनले इन्गेजमेन्ट रिङको फोटो पनि शेयर गरेकी छन् । तस्वीर सार्वजनिक भएपछि फ्यानहरुले उनलाई बधाई दिएका छन् ।

वि.सं.२०८१ मंसिर २७ बिहीवार ०८:०६
637
shares