बझाङको धामेना केन्द्रविन्दु भएर भूकम्प

770 shares

काठमाडौँ । बझाङको धामेना केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

मंगलबार ५ बजेर ७ मिनेट जाँदा बझाङको धामेना आसपास केन्द्रविन्दु भएर ४.३ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ ।

770 shares