‘माग्ने राजा’मा मिस पबीको इन्ट्रि

609 shares

काठमाडौँ । टिकटकर मिस पबी पछिल्लो समय रियालिटी शोजहरुमा व्यस्त देखिन्छिन् । हाल उनि विक्की अग्रवालको ‘कमेडी दरबार’मा काम गरिरहेकी छन् ।

यस्तोमा उनले नयाँ फिल्म साइन गरेकी छन् । उनले ऋषि लामिछानेको निर्देशन रहने ‘माग्ने राजा’ साइन गरेकी हुन् । फिल्ममा यसअगाडि केदार घिमिरे र वर्षा शिवाकोटी अनुबन्धित भइसकेका छन् ।

609 shares