सुनको मूल्य बढ्यो, तोलाको कति ?

686 shares

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । बिहीबार सुनको मूल्य तोलामा ६ सय रुपैँयाले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बजारमा छापावाल सुन प्रतितोला एक लाख ५० हजार ३ सयरुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदीको मूल्य भने स्थिर रहेको महासंघले जनाएको छ । बजारमा चाँदी प्रतितोला १ हजार ८ सय रुपैँयामा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने आज स्थिर रहेको महासङ्घले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

686 shares