सुनको मूल्य तोलामा २ हजारले बढ्यो

490 shares

काठमाडौँ । बजारमा सुनको मूल्य बढेको छ । आज बजारमा सुनको मूल्य प्रतितोला २ हजार रुपैँयाले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बजारमा सुन प्रतितोला १ लाख ५३ हजार ५ सय रुपैँया कायम भएको छ । यस्तै, यस्तै चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको छ। आज प्रतितोला एक हजार ८१० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ।

490 shares