तोलामा ९ सयले घट्यो सुनको मूल्य

वि.सं.२०८१ माघ ७ सोमवार ०६:००
455
shares

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९ सय रुपैँयाले घटेको छ । बजारमा सुन प्रतितोला १ लाख ५७ हजार रुपैँयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँ घटेको छ । आज चाँदी १८६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

वि.सं.२०८१ माघ ७ सोमवार ०६:००
455
shares