पल शाहले सुरु गरे ‘मोहर’को छायांकन

462 shares

काठमाडौँ । ओम प्रतिकको निर्देशनमा बन्ने चलचित्र ‘मोहर’को छायांकन सुरु भएको छ । फिल्मको सोमबारबाट छायांकन सुरु भएको छ ।

काठमाडौंको कागेश्वरीस्थित गागलफेदीबाट फिल्मको छायांकन सुरु भएको हो । फिल्ममा अभिनेता पल शाह मुख्य भूमिकामा छन् । उनको साथमा बेनिशा हमाल, नीति शाह मिथिला शर्मा, लक्ष्मी गिरी, रविन्द्र झा लगायतका कलाकारको अभिन रहनेछ ।

फिल्ममा चुम्बन जंग शाहीले लगानी रहनेछ । फिल्मको छायांकन काठमाडौंसँगै रोल्पा र दाङमा पनि गरिने जनाइएको छ ।

 

462 shares