यश कुमारको ‘मैले तिम्रो मायामा’ सार्वजनिक

वि.सं.२०८१ माघ २९ मंगलवार १२:१२
490
shares

काठमाडौँ । गायक यश कुमारको सांगीतिक फिल्म ‘मैले तिम्रो मायामा’ सार्वजनिक भएको छ । सोमबार एक कार्यक्रम आयोजना गर्दै २० मिनेट लामो सांगीतिक फिल्म सार्वजनिक गरिएको हो ।
गीतको शब्द रचना, संगीत यश कुमारकै रहेको छ । गायनमा यशलाई स्मिता प्रधानले साथ दिएकी छन् । गीतको भिडियोको निर्देशन पनि यशले नै गरेका हुन् ।
भिडियोमा रमिला मोक्तान, रेशम वुढाथोकी, कल्याण ढुंगानाको अभिनय छ ।

वि.सं.२०८१ माघ २९ मंगलवार १२:१२
490
shares