जन्मदिनमा कृषाको नयाँ फिल्म ‘पारस’ निर्माणको घोषणा
वि.सं.२०८२ भदौ १९ बिहीवार १०:४१
1.62K
shares

काठमाडौँ । निर्देशक कृषा चौलागाईँले जन्मदिनको अवसर पारेर नयाँ फिल्म निर्माणको घोषणा गरेकी छन् । उनले आफ्नै लेखन तथा निर्देशनमा फिल्म ‘पारस’ निर्माण गर्ने भएकी हुन् ।
भाई विशाल चौलागाईँको लगानी रहने फिल्मको कथा सचिन लदियाले लेखिरहेका छन् । फिल्ममा पुरुषोत्तम प्रधानको डीओपी रहनेछ ।
केपी फिल्मस्को व्यानरमा निर्माण हुन लागेको फिल्म फागुनबाट फ्लोरमा जानेछ । एक्सन लभस्टोरी जनरामा बन्ने फिल्मको कलाकार तथा प्राविधिकको बारेमा चाँडै नै जानकारी दिने कृषाले बताइन् । ।
वि.सं.२०८२ भदौ १९ बिहीवार १०:४१
1.62K
shares





