सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा प्रदर्शनकारीले लगाए आगो
वि.सं.२०८२ भदौ २४ मंगलवार ०४:१४
938
shares

काठमाडौं । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा प्रदर्शनकारीले आगजानी गरेका छन् । गुरुङको ललितपुरको सुनाकोठीस्थित घरमा पुगेका आन्दोलनकारीले ढुंगामुढा गरेका थिए ।
ठुलो संख्यामा रहेका प्रहरीको घेरा तोडेर अघि बढेका उनीहरूले आगो झोसेका छन् ।
वि.सं.२०८२ भदौ २४ मंगलवार ०४:१४
938
shares






