बालकोटको ओली निवासमा आगजनी

1.57K shares

काठमाडौँ । भक्तपुरको बालकोटस्थित ओली निवासमा प्रदर्शनकारीले आगजनी गरेका छन्।

प्रदर्शनकारीले तोडफोडमा उत्रिँदा प्रहरीले अश्रुग्यास समेत प्रहार गरेका थिए।

त्यसक्रममा पछि बालकोट निवासमा आगजनी गरेका हुन्।

अहिले प्रदर्शनकारीहरूले ठाउँठाउँमा आगजनी तथा तोडफोड गरिरहेका छन्।

1.57K shares