धमाधम मन्त्रीहरूलाई सेनाको हेलिकप्टरबाट सुरक्षित स्थानमा लग्दै सरकार
वि.सं.२०८२ भदौ २४ मंगलवार ०७:३०
812
shares

काठमाडौ । जेनजीको आन्दोलनमा सरकारले बर्बरतापूर्बक बिद्यार्थीहरुको हत्या गरेपछि मंगलबार देशभर आन्दोलन चर्किएको छ । नेता र मन्त्रीका घरहरुमा तोडफोड र आगजनी गर्ने क्रम जारी छ ।
यस्तोमा सरकारले मन्त्रीहरूलाई सुरक्षित स्थानमा सार्न थालेको छ । ललितपुरको भैंसेपाटीस्थित मन्त्री निवासबाट नेपाली सेनको हेलिकप्टरमा मन्त्रीहरूलाई मंगलबार दिउँसो सुरक्षित स्थानमा लगिएको हो।
वि.सं.२०८२ भदौ २४ मंगलवार ०७:३०
812
shares






