ओलीले आन्दोलन दवाउन खोजेको भन्दै अनेरास्ववियुका अध्यक्ष सुजन कडरियाले दिए राजिनामा
वि.सं.२०८२ भदौ २४ मंगलवार ०७:३८
1.88K
shares

काठमाडौँ । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्ष पदबाट डा. सुजन कडरियाले राजिनामा दिएका छन् ।
उनले लेखेका छन्
हिजो विद्यार्थी राजनीतिको शिर ढलेको दिन
विद्यार्थीहरूको हक, अधिकार र भविष्यको संरक्षक, पथ प्रदर्शक विद्यार्थी संगठनहरुले आज स्कूले पोशाकमा रहेको विद्यार्थीको प्राण रक्षा समेत गर्न सकेन।
तसर्थ, समग्र हाम्रो पुस्ताले गरेको विद्यार्थी राजनीति असफल रहेको महशुस गर्दै अखिल केन्द्रीय समितिको अध्यक्ष बाट राजीनामा दिएको छु। जनताको सेवामा निरन्तर लाग्ने छु। यतिवेला सरकारले जनताको भावना विपरित आन्दोलनलाइ दवाउन खोजिरहेको प्रज्ञाभुती भएको छ।यसको नतिजा भयाभह हुनेछ।
मेरो जिवनको सवैभन्दा कालोदिन
वि.सं.२०८२ भदौ २४ मंगलवार ०७:३८
1.88K
shares












