एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले मागे ओलीको प्रधानमन्त्री र पार्टीबाट राजीनामा

945 shares

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले जतिसक्दो चाँडो राजीनामा गर्नुपर्ने बताएका छन् ।

‘देशलाई जोगाउन र क्षति कम गराउन प्रधानमन्त्रीले राजीनामा गर्नुको विकल्प छैन’, अनलाइनखबरसँग पाण्डेले भने । जेनजी प्रदर्शनकारीहरुको माग सम्बोधन गर्न ढिलाइ नगर्न पनि उनले बताए ।

945 shares