कालिमाटीमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु
वि.सं.२०८२ भदौ २४ मंगलवार १०:२१
2.38K
shares

काठमाडौं । काठमाडौंको कालिमाटी चोकमा प्रहरीको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु भएको छ । जेनजी युवाहरूको जारी प्रदर्शनमा प्रहरीले गोली चलाएको हो ।
कालिमाटी चोकमा मंगलबार दिउँसो २ बजे भएको प्रदर्शनकारी र प्रहरीबीचको झडपमा दुई युवालाई टाउकोमा गोली लागेको हो ।
वि.सं.२०८२ भदौ २४ मंगलवार १०:२१
2.38K
shares





