संयुक्त विद्यार्थी संगठनका प्रदर्शनकारीलाई रत्नपार्कमा स्वतन्त्र युवा समूहले लखेटे
वि.सं.२०८२ भदौ २६ बिहीवार १०:३५
1.26K
shares

काठमाडौं । संयुक्त विद्यार्थी संगठनको प्रदर्शनमा स्वतन्त्र युवा समूहले लखेटेका छन् ।
दलका झोले भन्दै आन्दोलनरत संयुक्त विद्यार्थी संघका नेता कार्यकर्ताहरुलाई स्वतन्त्र युवा समूहले लखेटेका हुन् । त्रिचन्द्र क्याम्पसअघि नाराजुलुस गरिरहेका प्रदर्शनकारीहरुलाई युवाहरुले लखेटेर तितरबितर बनाएका छन् ।
वि.सं.२०८२ भदौ २६ बिहीवार १०:३५
1.26K
shares












