जेनजीको आन्दोलनमा भाटभटेनीबाट आइसक्रिम चोर्ने शिक्षक बर्खास्त

1.37K shares

काठमाडौँ । जेनजी आन्दोलनको नाममा बुटवलको भाटभटेनीमा आइसक्रिम चोरेको प्रमाण सार्वजनिक भएपछि बुटवलको कालिका मानवज्ञान स्कुलले त्यहाँ अध्यापन गराउने शिक्षक शिवशंकर शुक्लालाई कारबाही गरी निष्कासन गरेको छ ।

शुक्रवार मात्रै उनी चोरीमा संलग्न भएको फोटा सार्वजनिक भएको थियो ।

 

1.37K shares