जन्मदिनमा जेल फर्किने रवि लामिछानेको घोषणा
वि.सं.२०८२ भदौ २८ शनिवार ११:२५
1.28K
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फेरि कारागार जाने घोषणा गरेका छन् । आज आफ्नो जन्मदिनमै आफूलाई उपहार स्वरुप कारागार जान लागेको उनले बताए ।
आफ्नो कारणले जेलबाट कैदीहरु भागे भनेर बदनामी गर्न खोजिएको रविको गुनासो छ ।
वि.सं.२०८२ भदौ २८ शनिवार ११:२५
1.28K
shares












