पूर्वप्रधानमन्त्री केपी ओलीको घर सरसफाइ गर्दै महेश बस्नेत
वि.सं.२०८२ भदौ ३० सोमवार ०७:२१
2.85K
shares

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतसहितको एक समुहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली निवास बालकोटको घरमा सरसफाइ गरेको छ ।
जेनजी आन्दोलनकारीले ओली निवासमा पनि आगजनी गरेर ध्वंस्त बनाएका थिए । बस्नेतको पहलमा एमाले अध्यक्ष ओलीको निवासमा पुगेर केही व्यक्तिहरुले सरसफाइ गरेका हुन् ।
वि.सं.२०८२ भदौ ३० सोमवार ०७:२१
2.85K
shares












