बालेनले हर्कलाई भने, “तिमि मेरो चोखा प्रेम हौँ “

1.46K shares

काठमाडौँ । जेनजीको प्रदर्शनपछि प्रधानमन्त्री बन्छु भन्दै काठमाडौँ आएका धरानका मेयर हर्क साम्पाङलाई जेनजीले मन्त्री पनि नपत्याएपछि धरान फर्किएका थिए ।

काठमाडौँ मै हुँदा पनि हर्कले मेयर बालेनलाई लगातार प्रहार गरिरहेका थिए । तर, धरान पुगेपछि हर्कले बालेनलाई लगातार प्रहार गरे । उनले बालेनलाई पर्दा पछाडि लुकेर खेल्ने खेलाडि भन्दै अनेक आरोप लगाए ।

बालेनले उनको जवाफमा लेख्दै व्यंग्य कस्दै म तिमिलाई माया गर्न छोड्दिन भनेका छन् ।
यस्तो छ बालेनको स्ट्याटस
“डियर हर्क साम्पाङ,
तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एक तर्फी नै सही, तर मेरो माया साँचो हो ।
You are my true love. ❤️”

1.46K shares