सविन श्रेष्ठ र अनु शाहले गरे बिहे

1.1K shares

काठमाडौँ । अभिनेता सविन श्रेष्ठ र अभिनेत्री अनु शाह बैवाहिक सम्बन्धमा बाँधिएका छन्।

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनिहरुले शनिबार विवाह गरेका हुन् । सविनले सामाजिक सन्जालमा पोस्ट गर्दै विवाह बारे जानकारी दिएका हुन् ।

1.1K shares