‘दे दे प्यार दे २’ को ट्रेलर सार्वजनिक
वि.सं.२०८२ असोज ३० बिहीवार ०६:३९
2.52K
shares

काठमाडौँ । बलिउड रोमान्टिक कमेडि फिल्म ‘दे दे प्यार दे २’ को ट्रेलर सार्वजनिक भएको छ ।
अंशुल शर्माद्वारा निर्देशित फिल्ममा अजय देवगन, आर माधवन, गौतमी कपूर, रकुल प्रीत सिंह, जावेद जाफरी, इशिता दत्त, सञ्जीव सेठ लगायतका कलाकारको अभिनय रहेको छ ।
फिल्ममा एज ग्याप प्रेमलाई रोमान्टिक तरिकाले प्रस्तुत गरिएको छ । फिल्म नोभेम्बर १४ (कात्तिक २८) देखि प्रदर्शनमा आउनेछ।
वि.सं.२०८२ असोज ३० बिहीवार ०६:३९
2.52K
shares












