गायिका त्रिशला गुरुङ कुलमानको पार्टीबाट समानुपातिक उम्मेदवारमा सिफारिस

686 shares

काठमाडौँ । गायिका त्रिशला गुरुङलाई कुलमान घिसिङको पार्टी उज्यालो नेपालले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको रुपमा सिफारिस गरेको छ ।

चिकित्सक समेत रहेकी उनि युवाहरुमाझ लोकप्रिय छिन् । पार्टीले स्वास्थ्य क्षेत्र सुधार, समावेशी राजनीति र पेशागत दक्षताको आधारमा उनालाई अगाडि सारेको हो ।

686 shares