एमालेले गर्यो इलाम २ मा सुहाङ नेम्वाङ नाम एकल सिफारिस

987 shares

काठमाडौँ । एमालेल आगामी निर्वाचनका लागि इलाम २ बाट सुहाङ नेम्वाङलाई सर्वसम्मत रुपमा एकल सिफासि गरेको छ । जिल्ला कमिटीको बैठकले शनिबार उनलाई सिफारिस गरेको हो ।

सुहाङ गत वैशाख १५ गते भएको उपनिर्वाचनमा विजयी भएका थिए ।

987 shares